पोखरामा अघोरी बाबाको धमाकेदार प्रस्तुति,लाइफ ड्यामेज हुने ४ कारण यस्ता रहेछन् (भिडियाे) | Samacharpati पोखरामा अघोरी बाबाको धमाकेदार प्रस्तुति,लाइफ ड्यामेज हुने ४ कारण यस्ता रहेछन् (भिडियाे) – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • पोखरामा अघोरी बाबाको धमाकेदार प्रस्तुति,लाइफ ड्यामेज हुने ४ कारण यस्ता रहेछन् (भिडियाे)

पोखरामा अघोरी बाबाको धमाकेदार प्रस्तुति,लाइफ ड्यामेज हुने ४ कारण यस्ता रहेछन् (भिडियाे)

पोखरामा अघोरी बाबाको धमाकेदार प्रस्तुति,लाइफ ड्यामेज हुने ४ कारण यस्ता रहेछन् (भिडियाे)

पाेखरा,१४ असाेज । बिगत लामो समयदेखि सामाजिक संजाल र युटुबमा चर्चित बनेका अघोरीबाबाले पोखरामा आफ्नो पहिलो प्रस्तुती राखेका छन पोखराको पृथिबीचोकमा खुलेको कुन्ती मलको उद्घाटन कार्यकममा उनलाई आफ्नो प्रस्तुति राख्नका लागी बोलाइएको थियो  उनले आफ्नो प्रस्तुतिमा आफ्ना चर्चित बनेका डाइलग सहित नाच र सांगीतिक प्रस्तुति राखेका थिए ।

करिब १५० वोटा ब्यबसाहिक सटरहरु रहेको मलको उदघाटन कार्यक्रम अन्तर्गत असोज १२ र १३ गते बिशेस सांगीतिक कार्यकमहरु आयोजना भएको थियो । हेर्नुहोस अघोरीबाबाको रमाइलो प्रस्तुति यतिबेला सामाजिक संजालमा  चर्चित बनेका बाबा  हरेकलाई उनको अन्तरबार्ता र क्रियाकलाप सन्देशका लागी भन्दा पनि मनोरंजनको लागी उनलाई पछाइरहेका छन् भन्न सकिन्छ।

मंगलबार साझ उनै अघोरी बाबा पोखरा आइपुगेका थिए  । पोखराको पृथीबीचोकमा कार्यकम थियो पृथीबीचोकमा खुलेको कुन्ती मलको उद्घाटनमा राखीएको संस्कृतिक कार्यक्रममा अघोरीबाबालाई नै कुरेर बसेका धेरै दर्शकलाई उनले खुशि बनाए  निराश बनाएनन उनले पोखराको बारेमा अंग्रेजी गित सुनाए अनि अन्तमा माइकल ज्याकसनको डान्स प्रस्तुत गरे हेर्नुहोस भिडियो

आजको ट्रेन्डिङ समाचार