कास्कीमा भिरबाट लडेर एकव्यक्ति घाईते | Samacharpati कास्कीमा भिरबाट लडेर एकव्यक्ति घाईते – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • कास्कीमा भिरबाट लडेर एकव्यक्ति घाईते

कास्कीमा भिरबाट लडेर एकव्यक्ति घाईते

कास्कीमा भिरबाट लडेर एकव्यक्ति घाईते

पोखरा, १० असोज ।  पोखरा महानगरपालिका-२८ ओखले बस्ने वर्ष ५८ को कुल प्रसाद तिमिल्सिना सोही स्थान स्थित श्री शोभा रत्न माध्यामिक विद्यालयमा अध्यापन गराई घर फर्कने क्रममा सोही स्थानको सौर्य भञ्याङको भिरबाट लडेर घाईते भएका छन ।  मिति २०७६/०६/१० गते घाईते अवस्थामा फेला पारीएका तिमिल्सिनालाई   उपचारको लागि मणिपाल अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

आजको ट्रेन्डिङ समाचार