राजेश पायल राइको नयाँ गीत “ठमेलको बजारमा” | Samacharpati राजेश पायल राइको नयाँ गीत “ठमेलको बजारमा” – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • राजेश पायल राइको नयाँ गीत “ठमेलको बजारमा”

राजेश पायल राइको नयाँ गीत “ठमेलको बजारमा”

राजेश पायल राइको  नयाँ गीत “ठमेलको बजारमा”

काठमान्डौँ, १० असोज । राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राइ अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गित भर्खर बजारमा आएको छ । बैगुनि माया ,तिमिलाई पाए ,आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् ।

सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने शब्द मिरादेबी राइ र संगीत नबिन कार्कीको सुन्न सकिन्छ । जिविस राईले निर्देशन गरेको म्युजिक भिडीयोमा दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन् । भिदीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ ।

आजको ट्रेन्डिङ समाचार