ह्वात्तै घट्यो सुनको भाउ ! जान्नुहोस आज कति पुग्यो त ! प्रतितोलाको | Samacharpati ह्वात्तै घट्यो सुनको भाउ ! जान्नुहोस आज कति पुग्यो त ! प्रतितोलाको – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • ह्वात्तै घट्यो सुनको भाउ ! जान्नुहोस आज कति पुग्यो त ! प्रतितोलाको

ह्वात्तै घट्यो सुनको भाउ ! जान्नुहोस आज कति पुग्यो त ! प्रतितोलाको

ह्वात्तै घट्यो सुनको भाउ ! जान्नुहोस आज कति पुग्यो त ! प्रतितोलाको

काठमाडौँ, ९ असोज । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको भाउ आज एकैपटक एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन ७२ हजार रुपैयामा कारोबार भइरहेको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाउको छ । अघिल्लो दिन तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थयो। आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

आजको ट्रेन्डिङ समाचार