नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ”आफु भन्दा जेठी” सार्वजनिक | Samacharpati नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ”आफु भन्दा जेठी” सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ”आफु भन्दा जेठी” सार्वजनिक

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ”आफु भन्दा जेठी” सार्वजनिक

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ”आफु भन्दा जेठी” सार्वजनिक

काठमाडौँ, ९ असोज । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ”आफु भन्दा जेठी” सार्वजनिक भएको छ ।  मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन्। मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ।

गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो। आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु। मोडल तथा गीतकार मनोज सिग्देल रहेका छन्। सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् । भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्।


आजको ट्रेन्डिङ समाचार