देवी घर्तीको भित्री ”सक्यो दशैँ र तिहार” | Samacharpati देवी घर्तीको भित्री ”सक्यो दशैँ र तिहार” – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • देवी घर्तीको भित्री ”सक्यो दशैँ र तिहार”

देवी घर्तीको भित्री ”सक्यो दशैँ र तिहार”

देवी घर्तीको भित्री ”सक्यो दशैँ र तिहार”

काठमाडौँ, ८ असोज । दशैँ तिहार लगायतका चाड पर्व घर आँगनमा नै आएका बेला दशैँ तिहारको विषयबस्तु समेटेर गीत संगीत बजारमा आउने क्रम जारी नै छ । यही मेसोमा गायिका देवी घर्ती र साजन रानाको स्वरमा रहेको गीत ‘भित्री सक्यो दशैँ र तिहार’ बोलको गीतको भिडियो बजारमा आएसँगै राम्रो चर्चा पाइरहेको छ ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा आयुष्मा कार्की, सुवास तामागं, होम राना, सफल थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरिश महराले छायांकन गरेको भिडियोको सम्पादन अमर शाक्यले गरेका हुन् ।

https://www.youtube.com/watch?v=5C0ZzXhrs54

आजको ट्रेन्डिङ समाचार