अस्ट्रेलिया र नेपालमा खिचिएको ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयो सार्वजनिक | Samacharpati अस्ट्रेलिया र नेपालमा खिचिएको ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयो सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • अस्ट्रेलिया र नेपालमा खिचिएको ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयो सार्वजनिक

अस्ट्रेलिया र नेपालमा खिचिएको ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयो सार्वजनिक

अस्ट्रेलिया र नेपालमा खिचिएको ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयो सार्वजनिक

काठमाडौँ,  ८ असोज । अस्ट्रेलिया र नेपालमा खिचिएको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्री फिचर्ड छन् । जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् । आदित्य राणाले निर्देशन ,छायाँकन र सम्पादन गरेको म्युजिक भिडीयोमा सब्बु तामांग र अमिया गुरुङको मेकअप, रबिन आचार्यको छायाँकन देख्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार