लमजुङमा सवारी दुर्घटना, चट्याङ परी चौपायको मृत्यु | Samacharpati लमजुङमा सवारी दुर्घटना, चट्याङ परी चौपायको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • लमजुङमा सवारी दुर्घटना, चट्याङ परी चौपायको मृत्यु

लमजुङमा सवारी दुर्घटना, चट्याङ परी चौपायको मृत्यु

लमजुङमा  सवारी दुर्घटना, चट्याङ परी चौपायको मृत्यु

लमजुङ, ७ असोज ।  बेशीशहर नगरपालिका-७ भिमसेन स्थान स्थित मनाङचौताराबाट शेराचोक तर्फ आउदै गरेको ग १ ज ६६१२ नंम्बरको जिपले पैदल यात्री बेशिशहर नगरपालिका-१० बस्ने वर्ष ७०की निन माया भुजेललाई ठक्कर दिँदा घाईते भएकि छन् घाईतेलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेशीशहर पठाईएको छ उक्त स्थातनमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेकोक छ ।

राती सुन्दरबजार नगरपालिका-१ खमारीबोट स्थित सोही स्थान बस्ने ज्ञानेन्द्र शाहीको घर नजिकैको गोठमा चट्याङ पर्न जाँदा २ वटा गोरु मरेका छन । त्यस्तै सोही स्थन कै राजु शाहीको घरदेखि दक्षिण तर्फ अन्दाजी १५ मिटर पर तल रहेको गोठमा पनि चट्याङ पर्न जाँदा एउटा गोरु मरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

आजको ट्रेन्डिङ समाचार