३८ बर्षपछि भाइरल अघोरी बाबाको परिवारसँग भेट, थामिएन अघोर बाबाको आँशु | Samacharpati ३८ बर्षपछि भाइरल अघोरी बाबाको परिवारसँग भेट, थामिएन अघोर बाबाको आँशु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • ३८ बर्षपछि भाइरल अघोरी बाबाको परिवारसँग भेट, थामिएन अघोर बाबाको आँशु

३८ बर्षपछि भाइरल अघोरी बाबाको परिवारसँग भेट, थामिएन अघोर बाबाको आँशु

३८ बर्षपछि भाइरल अघोरी बाबाको परिवारसँग भेट, थामिएन अघोर बाबाको आँशु

काठमाडौँ, ७ असोज । भाइरल अघोरी बाबा पछिल्लो समय निकै चर्चामा छन् । उनी चर्चामा रहेको समयमा नै उनले ३८ बर्षपछि परिवार भेटेका छन् । अन्तरवार्तामा सँधै एक्लैजसो आउने गरेका बाबा आफ्ना परिवार र शुभचिन्तक भेटिएपछि निकै खुशी भएका छन् ।

उनले सबैजनासँग बसेर एकसाथ अन्तरवार्ता दिँदा अन्तरवार्ता दिनेहरु सबै भावुक बनेका छन् । सँधै अन्तरवार्ताको क्रममा हँसिलो मुहार देखाएर प्रस्तुत हुने बाबा यो अन्तरवार्तामा निकै भावुक बनेका छन् । अन्तरवार्तामा थामिएन अघोर बाबाको आँशु, रुदैं सम्झिए त्यो बेलाको लाजिम्पाट । हेर्नुहोस् यो भिडियो

आजको ट्रेन्डिङ समाचार