चलचित्र ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक | Samacharpati चलचित्र ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • चलचित्र ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक

चलचित्र ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक

चलचित्र ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक

काठमाडौँ, ७ असोज । चलचित्र ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडलका सुरज थापाको सुमधुर स्वर रहेको छ । भने यस गीतमा , ईन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द र पवनवाङ लामाको संगीत रहेको छ ।

रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई म्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको छ । न, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र शिव शर्मा निर्देशन रहेको छ ।

असोज १७ गतेबाट रिलिज हुने चलचित्र ‘काले दाईमा रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार