प्रदीप त्रिपाठीको शब्द संगीतमा मेलिना र केशवराज पराजुलीको स्वर रहेको ‘मकैको पिठो’ सार्वजनिक | Samacharpati प्रदीप त्रिपाठीको शब्द संगीतमा मेलिना र केशवराज पराजुलीको स्वर रहेको ‘मकैको पिठो’ सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • प्रदीप त्रिपाठीको शब्द संगीतमा मेलिना र केशवराज पराजुलीको स्वर रहेको ‘मकैको पिठो’ सार्वजनिक

प्रदीप त्रिपाठीको शब्द संगीतमा मेलिना र केशवराज पराजुलीको स्वर रहेको ‘मकैको पिठो’ सार्वजनिक

प्रदीप त्रिपाठीको शब्द संगीतमा  मेलिना र केशवराज पराजुलीको स्वर रहेको ‘मकैको पिठो’ सार्वजनिक

काठमाडौं, ६ असोज ।  नयाँ गीत ‘मकैको पिठो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई र केशवराज पराजुलीको स्वर रहेको छ । भने यो गीतलाई आइतबार ओ यस आर डिजिटल   युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

लोकदोहोरी गायक प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको छ । लोकदोहोरी  गीत गाउने गायक प्रदीप त्रिपाठी ले यो अहिले अल्ली भिन्न किसिमको गीत सिर्जना गरेका छन् ।  यस गीतमा प्रकाश केसीले एरेन्ज गरेका छन् । रविन थापा मगरको छायांकन रहेको छ  ‘मकैको पिठोलाई रविन थापाले नै सम्पादन गरेका छन् । शेरबहादुर गुरुङले निर्देशन गरेको यस भिडियोमा शिल्पा पोखरेल र नरेन खड्काको दमदार अभिनय रहेको छ । हेर्नुहोस् भिडियो

आजको ट्रेन्डिङ समाचार