पोखरा महानगरलाई आधुनिक बनाइन्छ : मुख्यमन्त्री गुरुङ | Samacharpati पोखरा महानगरलाई आधुनिक बनाइन्छ : मुख्यमन्त्री गुरुङ – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • पोखरा महानगरलाई आधुनिक बनाइन्छ : मुख्यमन्त्री गुरुङ

पोखरा महानगरलाई आधुनिक बनाइन्छ : मुख्यमन्त्री गुरुङ

पोखरा महानगरलाई आधुनिक बनाइन्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ६ असोज । मुख्यमन्त्री गुरुङले पोखरा सहरलाई आधुनिक बनाउन ठुलो परियोजना अगाडि सारिएको समेत बताए । महानगरपालिकाको मेयर मान बहादुर जिसी र आफ्नो वीचमा यसमा छलफल भएको भन्दै पॉच बर्ष भित्र मुख्य सडकहरु चार लेनको बनाइने बताए । सहायक सडकहरु पनि २ लेनको बनाउने लक्ष्यका साथ आफुहरु आगडि बढेको मुख्यमन्त्री गुरुङको भनाई छ । पर्यटकको चाहानालाई ध्यान दिदै आधुनिक पार्कहरु र स्मार्ट ट्वाइलेटको योजनाहरु बनिरहेको उनले सुनाए । कार्यक्रममा सांसद विन्दु कुमार थापा प्रदेश सरकारले विकासको आयोजनामा छुट्याउदा पक्षपात गरिरहेको आरोप लगाए ।

आजको ट्रेन्डिङ समाचार