विशाल निरौलाको ‘ज्यान यो परदेशी’(भिडियो) | Samacharpati विशाल निरौलाको ‘ज्यान यो परदेशी’(भिडियो) – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • विशाल निरौलाको ‘ज्यान यो परदेशी’(भिडियो)

विशाल निरौलाको ‘ज्यान यो परदेशी’(भिडियो)

विशाल निरौलाको ‘ज्यान यो परदेशी’(भिडियो)

काठमाडौं, ५ असोज । गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ। गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ। गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ। गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।

आजको ट्रेन्डिङ समाचार