कास्कीका सिडिओ र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा | Samacharpati कास्कीका सिडिओ र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • कास्कीका सिडिओ र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा

कास्कीका सिडिओ र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा

कास्कीका सिडिओ र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा

पोखरा, ११ भदौ । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेल दुवै जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । उनीहरुको ठाउँमा कसले जिम्मेवारी पाउने अझै टुंगो लागिसकेको छैन ।

यसैबीच गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासवाहेक सबै मन्त्रालयका सचिवहरुको सरुवा भएको छ ।

आजको ट्रेन्डिङ समाचार