गायक मनोज धनाडीको आवाजमा “दिलकी रानी ”भिडियो सहित | Samacharpati गायक मनोज धनाडीको आवाजमा “दिलकी रानी ”भिडियो सहित – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • गायक मनोज धनाडीको आवाजमा “दिलकी रानी ”भिडियो सहित

गायक मनोज धनाडीको आवाजमा “दिलकी रानी ”भिडियो सहित

गायक मनोज धनाडीको आवाजमा “दिलकी रानी ”भिडियो सहित

काठमाडौँ, ४ भदौ । सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग “दिलकी रानी” गीतको भिडियो सार्वजनिक भएको छ । आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पि. एस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा केश बडुको एरेन्ज रहेको छ । दिपक गिरी को छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “दिलकी रानी ” गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ । “दिलकी रानी ” गीतको पुरा भिडियो हेर्नु होस ।

आजको ट्रेन्डिङ समाचार