नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को पहिलो भिडियो सार्वजनिक | Samacharpati नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को पहिलो भिडियो सार्वजनिक – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को पहिलो भिडियो सार्वजनिक

नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को पहिलो भिडियो सार्वजनिक

नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को पहिलो भिडियो सार्वजनिक

काठमाडौँ, १ भदौ । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम “को पहिलो भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएकाचे चलचित्रलाई कला राइको प्रस्तुती रहेको छ । स्व बिजु बज्रको अन्तिम संगीत रहेको नित्याशिवाको स्वर रहेको तिमले बैमानी रिलिज गरिएको छ।

सुशील डागी र नरेस ऐर को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन ,बिमला गिरि,अन्जना,श्रेष्ठ ,सुदिप यादव,धनराज सुब्बा आदिको अभिनय रहेको छ । मङ्सिर १३ गते अल नेपाल् रिलिज हुदैछ ।

आजको ट्रेन्डिङ समाचार