नवराज अधिकारी र दुर्गा क्षेत्री को स्वर रहेको तीज गीत ''मैना आलिमा'' – Samacharpati Samacharpatiनवराज अधिकारी र दुर्गा क्षेत्री को स्वर रहेको तीज गीत ''मैना आलिमा'' – Samacharpati
  • होमपेज
  • नवराज अधिकारी र दुर्गा क्षेत्री को स्वर रहेको तीज गीत ”मैना आलिमा”

नवराज अधिकारी र दुर्गा क्षेत्री को स्वर रहेको तीज गीत ”मैना आलिमा”

नवराज अधिकारी  र दुर्गा क्षेत्री को स्वर रहेको तीज गीत ”मैना आलिमा”

पोखरा, २१ साउन । हाईलाइट नेपालको प्रस्तुतिमा ”मैना आलिमा” तीज गीत बजारमा आई सकेको छ नवराज अधिकारी को निर्देशनमा रहेको तीज गीत ”मैना आलिमा” मा नवराज अधिकारी दुर्गा क्षेत्री को स्वर रहेको छ । लय शब्द पनि नवराज अधिकारीको रहेको छ ।  यस गीतले तीज गीतको भाब अनि मईतीको पछाडी भागेर बिबाह गरेकी चेलीको समस्या अनि मईतीले हेर्ने र गर्ने व्यवहारको बारेमा यस गीतले बोलेको छ ।

तारानाथ आचार्यको ब्यबस्थापनमा रहेको ”मैना आलिमा” आकाश देवकोटा निमिका अधिकारी मिना श्रेष्ठ ,चन्द्कुमार श्रेष्ठ को अभिनय रहेको छ । मेकअपमा जय गुरुङ, सम्पादन कलरिस्टमा नेत्र गुरुङ रहेका छन् । छायांकन निर्दशनमा सुबास सुबेदी रहेका छन् भने नृत्यमा पुष्पा नेपाली , दिपेश लामिछाने छन् ।


आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका