सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा | Samacharpati सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा

सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा

सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा

पोखरा, १२  साउन । पोखराको न्युरोडमा आजवाट सुपर टच ट्रेडस नामको सटिङ सुटिङ कम्पनी सञ्चालनमा आएको छ ।
म्याग्दीका मिन वहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारिमा सो कम्पनी स्थापना गरिएको हो । कुल पुजी १ करोड रहेको सो कम्पनि न्युरोड स्थित होटल दिप सागर अगाडी रहेको छ ।

युवा हरुमा वढदो सुट र दौरा सुरवालको क्रेजलाई ध्यानमा राखी सो कम्पनी सरु गरिएको सञ्चालक रेशम विकले जानकारी दिएका छन् । कम्पनिमा इटलियन इन्डियन लगायतका सुटहरु तयार गरिन्छ । १२ हजार रुपैयाँ देखि ६० हजार सम्मका सुट तयार गरिने कम्पनीका निर्देशक मिन बहादुर थापाले जानकारी दिएका थिए ।

५ वर्ष देखि सवै उमेर समुहका कोट पाईटहरु तयार गरिने छ । विवाह, पाटी, स्कुल,कलेज कार्यलय प्रयोजनका लागी सट सुटहरु उपयुक्त हुने दावि कम्पनीको छ । कम्पनीले वजारको माग अनुसारका सुटहरु तयार गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार