पूर्ण राईको स्वरमा रहेको ‘म त जलेर मर्ने मान्छे’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperपूर्ण राईको स्वरमा रहेको ‘म त जलेर मर्ने मान्छे’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पूर्ण राईको स्वरमा रहेको ‘म त जलेर मर्ने मान्छे’ सार्वजनिक

पूर्ण राईको स्वरमा रहेको ‘म त जलेर मर्ने मान्छे’ सार्वजनिक

  • शुक्रबार, साउन १०, २०७६
पूर्ण राईको स्वरमा रहेको ‘म त जलेर मर्ने मान्छे’ सार्वजनिक

काठमाडौँ,  १० साउन । ‘म त जलेर मर्ने मान्छे’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा संगीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ । गीतमा सन्तोस प्रगाढको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडीयोमा अभिनय भने ऋचा थापा ,अर्मान खान,भुपाल केसी फिचर्ड छन् । भिडीयोमा बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन समाबेश रहेको छ ।

HD.00 04 15 20.Still008

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका