गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रोमान्टिक शैलीको गीत ‘पिरतीमा’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रोमान्टिक शैलीको गीत ‘पिरतीमा’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रोमान्टिक शैलीको गीत ‘पिरतीमा’ सार्वजनिक

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रोमान्टिक शैलीको गीत ‘पिरतीमा’ सार्वजनिक

  • आइतवार, असार २२, २०७६
गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रोमान्टिक शैलीको गीत ‘पिरतीमा’ सार्वजनिक

काठमाडौँ, २२ असार । गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । म्युजिक भिडीयोको कोरियोग्राफी भने पवन सुस्लिंगको देख्न सकिन्छ ।म्युजिक भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

pirati2

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । म्युजिक भिडीयोको कोरियोग्राफी भने पवन सुस्लिंगको देख्न सकिन्छ । म्युजिक भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

pirati

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका