गीतकार अम्बिका गुरुङको शब्दमा राजन कार्की र मिना तिवारीको ''असारे झरी'' सार्बजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperगीतकार अम्बिका गुरुङको शब्दमा राजन कार्की र मिना तिवारीको ''असारे झरी'' सार्बजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गीतकार अम्बिका गुरुङको शब्दमा राजन कार्की र मिना तिवारीको ”असारे झरी” सार्बजनिक (भिडियो सहित)

गीतकार अम्बिका गुरुङको शब्दमा राजन कार्की र मिना तिवारीको ”असारे झरी” सार्बजनिक (भिडियो सहित)

  • मङ्लबार, असार १७, २०७६
गीतकार अम्बिका गुरुङको शब्दमा राजन कार्की र मिना तिवारीको ”असारे झरी” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, १७ असार । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको असारे झरी को म्युजिक भिडियो सार्बजनिक भएको छ । असार १५ अर्थात राष्ट्रीय धान दिवस हिलो (माटामा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि दही चिउरा खाने दिनमा सुमधुर आवाजले सजिएको गित असारे झरी भाबसागर क्रियसन बाट सार्बजनिक भएको छ ।

झरी२

अमेरिका निवासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीको संगीत रहेको यस गितलाइ राजन कार्कीले नै एरेन्ज तथा छायांकन समेत गरेका छन् । किरात बिन्द्राले निर्देशन तथा कोरियोग्राफी गरेको सार्बजनिक म्युजिक भिडियोमा यशु थापा र सलिना भुजेललाइ फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस स्

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका