संसदीय अभ्यासका कमिकमजोरी सुधार गर्नुपर्छ | Samacharpati संसदीय अभ्यासका कमिकमजोरी सुधार गर्नुपर्छ – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • संसदीय अभ्यासका कमिकमजोरी सुधार गर्नुपर्छ

संसदीय अभ्यासका कमिकमजोरी सुधार गर्नुपर्छ

संसदीय अभ्यासका कमिकमजोरी सुधार गर्नुपर्छ

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसदीय अभ्यासमा कमिकमजोरी रहेको भन्दै यसलाइ सुधार गर्नुपर्ने बताउनुभएको छ । संघीय संसदका सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक गर्न संघीय संसद सचिवालयले सोमबार सिंहदरबार आयोजना गरेको कार्यक्रममा उहाले कमिकमजोरीलाई सच्याउदै अगाडि बढ्नु पर्ने भएकाले सवै गम्भीर हुनुपर्ने बताउनुभयो । संसदलाई मर्यादित बनाएर सकरात्मक रुपमा अगाडि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो । संसद सचिवालय प्रतिनिधि सभा र राष्ट्रियसभाका ३ सय ३४ जना सांसदहरुको भिडियो प्रोफाईल तयार पारेको हो ।

आजको ट्रेन्डिङ समाचार