बुगी वूगी बिजेता कविता नेपाली प्रेमगीत ३ कि हिरोइन ! अडिसनमा देखाइन् कमाल (भिडियो ) • Nepal's Trusted Digital Newspaperबुगी वूगी बिजेता कविता नेपाली प्रेमगीत ३ कि हिरोइन ! अडिसनमा देखाइन् कमाल (भिडियो ) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुगी वूगी बिजेता कविता नेपाली प्रेमगीत ३ कि हिरोइन ! अडिसनमा देखाइन् कमाल (भिडियो )

बुगी वूगी बिजेता कविता नेपाली प्रेमगीत ३ कि हिरोइन ! अडिसनमा देखाइन् कमाल (भिडियो )

  • सोमवार, जेष्ठ २०, २०७६
बुगी वूगी बिजेता कविता नेपाली प्रेमगीत ३ कि हिरोइन ! अडिसनमा देखाइन् कमाल (भिडियो )

काठमाडौं, २० जेठ । बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ का लागि बुगी वुगीकी विजेता कविता नेपालीले अडिसन दिएकी छिन्। चलचित्र प्रेमगीतको दोस्रो सिक्वेल प्रेमगीत ३ को गीत पात्रको लागि विश्वव्यापी रूपमै राखेको अनलाइन अडिसन दिएका २७०० भन्दा बढीबाट उत्कृष्ट २५ मा पर्न सफल कविताले चलचित्र को गीत पात्रको लागि अडिसन दिएकी हुन्। अडिसन दिएको भन्दा पनि धेरै नयाँ कुरा सिकेको बताएकी कविता प्रेमगीतको गीत बन्न निकै उत्साहित रहेको बताउछिन्।

Kabita Nepali Prem Geet 3

आफू बाहेक अरू २४ जना नै गीत बन्नका लागि योग्य रहेपनि आफू नै गीत हुन पाउँ भन्ने इच्छा रहेको बताउने कविताले राम्रो प्रस्तुती दिएर जजको मन जित्न कोशिश गरेकी छिन्। नृत्यमा अब्बल ठहरिएकी कविताले आफूलाई नायिका बन्न रहर भएको कुरा त बुगी वुगीकै स्टेजमा नै बताएकी थिइन् र त्यही ईच्छा, सपनालाई बिपना बनाउनलाई उनले प्रेमकी गीत बन्नलाई अडिसन दिएकी हुन्। बुगि वुगीकी विजेता भएसँगै कविताको राम्रो फ्यान फलोअर्स छन्। उनका समर्थक र फ्यानले कविता नै प्रेमगीत ३ की गीत हुनपर्ने बताउछन् तर दर्शकको मन भन्दा पनि उनले जजको मन जितेमा र गीत पात्रको लागि फिट भए मा मात्रै प्रदिपकी जोडी बन्न सक्लिन्।

sutra.08 15 40 09.Still043

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका