अर्घाखाँचीका बिभिन्न ठाँउमा हावा हुरि “हुरिले स्कुलको छानो उडायो” | Samacharpati अर्घाखाँचीका बिभिन्न ठाँउमा हावा हुरि “हुरिले स्कुलको छानो उडायो” – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • अर्घाखाँचीका बिभिन्न ठाँउमा हावा हुरि “हुरिले स्कुलको छानो उडायो”

अर्घाखाँचीका बिभिन्न ठाँउमा हावा हुरि “हुरिले स्कुलको छानो उडायो”

अर्घाखाँचीका बिभिन्न ठाँउमा हावा हुरि “हुरिले स्कुलको छानो उडायो”

केहि दिन यताको लगतार भारी बर्षा संगै हावा हुरिले अर्घाखाँचीका घरहरुको छानाहरु उडेको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालीका बलकोटमा रहेको सहिद मेमोरियन ईन्गलिस बोडिङ लगायत केहि स्थानीयको घरको छाना उडाएर जंगलमा पुगेको छ हामिले यो समाचार तयार पार्दा सम्म कुनै मानबिय क्षति भनि भएको छैन ।

अहिले अर्घाखाँची गुल्मी लगाएतका ठाँउहरुमा सामान्य बर्षा भईरहेको छ भने हावाले रुखहरु पनि ढलाएको छ ।

आजको ट्रेन्डिङ समाचार