लामो समय पछिको बर्षासंगै कृषकहरु हर्षित • Nepal's Trusted Digital Newspaperलामो समय पछिको बर्षासंगै कृषकहरु हर्षित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लामो समय पछिको बर्षासंगै कृषकहरु हर्षित

लामो समय पछिको बर्षासंगै कृषकहरु हर्षित

  • आइतवार, जेष्ठ १९, २०७६
लामो समय पछिको बर्षासंगै कृषकहरु हर्षित

लामो समय सम्म खडेरि प्रर्दा कृषकले ठुलो मार खेप्नुपरेको थियो । मानो रोपेर मुरि फलाउने बेलाको समयमा बर्षा नुहुदा कृषक निकै चिन्तित बनेका थिए ।

पछिल्लो समय अर्घाखाँचीमा बर्षा भएपछि कृषकको मुहारमा हासो देखिन लागेको छ । गुल्मी लगायतका स्थानमा मेग गर्जन, हावा सहित भिषण बर्षा भएको छ भने बर्षाका कारण कृषक पनि खुसि छन् ।

भिडियो रिपोट

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका