लामो समय सम्म खडेरि प्रर्दा कृषकले ठुलो मार खेप्नुपरेको थियो । मानो रोपेर मुरि फलाउने बेलाको समयमा बर्षा नुहुदा कृषक निकै चिन्तित बनेका थिए ।
पछिल्लो समय अर्घाखाँचीमा बर्षा भएपछि कृषकको मुहारमा हासो देखिन लागेको छ । गुल्मी लगायतका स्थानमा मेग गर्जन, हावा सहित भिषण बर्षा भएको छ भने बर्षाका कारण कृषक पनि खुसि छन् ।
भिडियो रिपोट