छोरी बलात्कार आरोपमा उपसचिव पक्राउ | Samacharpati छोरी बलात्कार आरोपमा उपसचिव पक्राउ – Samacharpati
Samacharpati
शनिबार, अशोज २, २०७८
  • होमपेज
  • छोरी बलात्कार आरोपमा उपसचिव पक्राउ

छोरी बलात्कार आरोपमा उपसचिव पक्राउ

छोरी बलात्कार आरोपमा उपसचिव पक्राउ

छोरी बलात्कार आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् । महोत्तरी घर भई हाल ललितपुर बस्दै आएका उपसचिवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीमा करणीको उजुरी पर्नसाथ उनी मन्त्रालयबाट निलम्बनमा परिसकेका छन् । प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

आजको ट्रेन्डिङ समाचार