गायक बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित | Samacharpatiगायक बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित – Samacharpati
  • होमपेज
  • गायक बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित

गायक बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित

गायक बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित

काठमाडौँ, २६ जेठ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बद्रि श्रेष्ठको ”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायक बद्रि श्रेष्ठ र गायिकाअर्चना स्याताङको आवाज रहेको छ । मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । जनक लामाको शब्द तथा डोरेन्द्र विश्वकर्माको लय सिर्र्जना गीतको भिडियोमा रहेको छ ।

मुकेश हुमाँगाईको छायाँकन , राजेश कुमारकोे सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको हो । ”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियोमा आशा खड्का , बद्धि , सुरज र सुनिताको अभिनय रहेको छ । ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस पुरा भिडियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका