फिर्के पुलबाट ट्रक खस्यो – Samacharpati Samacharpatiफिर्के पुलबाट ट्रक खस्यो – Samacharpati

फिर्के पुलबाट ट्रक खस्यो

फिर्के पुलबाट ट्रक खस्यो

पोखरा ४ र ५ को सिमाना फिर्के पुलबाट ट्रक खस्यो ।पस्र्याङ स्थित फिर्के पुलबाट गएराती ट्रक खसेको छ । ट्रक पुलको छेउ भएर खोलामा खसेको हो । गएराती करिब साढे २ बजे ट्रक खसेको स्थानीयले बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका