कार्टुन्ज क्रुले प्रोमोशन गर्दै समिक्षाले गाएको कभर गीत | Samacharpatiकार्टुन्ज क्रुले प्रोमोशन गर्दै समिक्षाले गाएको कभर गीत – Samacharpati
  • होमपेज
  • कार्टुन्ज क्रुले प्रोमोशन गर्दै समिक्षाले गाएको कभर गीत

कार्टुन्ज क्रुले प्रोमोशन गर्दै समिक्षाले गाएको कभर गीत

कार्टुन्ज क्रुले प्रोमोशन गर्दै समिक्षाले गाएको कभर गीत

काठमाडौँ, २४ जेठ । भाईरल बनेकी गायिका समिक्षा अधिकारीले कभर गीत गाएकी छिन् । बालापनको उमेर, बाबा, ब्युटी ब्युटीलगायतका गीत गाएर चर्चामा आएकी समिक्षाले ‘अर्को जुनी’ बोलको गीतको कभर गाएकी हुन् । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज देखिएका थिए ।

७० लाख भन्दा बढी पटक युट्युबमा हेरीएको यो गीतलाई समिक्षाले कभर गीतको रुपमा गाएकी हुन् । उनले गाएको गीतलाई कार्टुन्ज क्रुले आफ्नो युट्युब च्यानलमार्फत प्रोमोशन गरेको छ । गीतमा दीनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=uFsRH_Uc5co

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका