मुस्ताङमा करेन्ट लागेर घाइते | Samacharpati मुस्ताङमा करेन्ट लागेर घाइते – Samacharpati
Samacharpati
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • मुस्ताङमा करेन्ट लागेर घाइते

मुस्ताङमा करेन्ट लागेर घाइते

मुस्ताङमा करेन्ट लागेर घाइते

मुस्ताङ, १५ असार । मिति २०७६ र ०३ र १५ गते घरपझोङ गाउपालिका-३ एयरपोर्ट नजिक स्याङ आमा समुहको नव-निर्मित भवनकोढलान खोल्ने क्रममा नजिकै रहेको बिजुलीको तारमा छुँदा रोल्पाको सुनाखरी गाउपालिका-९ घर भएका अंन्दाजि वर्ष ३० र ३२ को लिलाम बुढा मगर करेण्टलागि भुईमा खस्दा घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोममा लगिएकोमा थप उपचारको लागि पोखरा पठाईएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार