नेपाल सरकार भारतीय फिल्म अवार्डलाई एक अर्ब दिन तत्पर तर नेपालीलाई कर माथी कर(भिडियो सहित) | Samacharpati नेपाल सरकार भारतीय फिल्म अवार्डलाई एक अर्ब दिन तत्पर तर नेपालीलाई कर माथी कर(भिडियो सहित) – Samacharpati
Samacharpati
शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • नेपाल सरकार भारतीय फिल्म अवार्डलाई एक अर्ब दिन तत्पर तर नेपालीलाई कर माथी कर(भिडियो सहित)

नेपाल सरकार भारतीय फिल्म अवार्डलाई एक अर्ब दिन तत्पर तर नेपालीलाई कर माथी कर(भिडियो सहित)

नेपाल सरकार भारतीय फिल्म अवार्डलाई एक अर्ब दिन तत्पर तर नेपालीलाई कर माथी कर(भिडियो सहित)

काठमाडौँ, १५ असार । भारतिय निजि फिल्म कम्पनीलाई नेपालमा अवार्ड कारेक्रम गर्न देश को ढुकुटी बाट एक अर्ब भन्दा बढी रकम उपलब्ध गराउने सरकारको निर्णय भ्रष्ट र अति घृणित दासता को पराकाष्ठा भएको भन्दै भ्रष्टाचार बिरोधि अभियानमा खरो उत्रदै आएका अधिवक्ता एवम स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले सरकारको उक्त कदम को प्रतिकार गर्ने चेतावनी दिएका छन । एक अनलाइन सग कुरा गर्दै स्वागत नेपालले सरकारले उक्त कुरा नसच्याए कारेक्रममा सहभागी हुन आउनेहरुलाई कुनै प्रवेश नै गर्न नदिइ आवस्यक परे भौतिक रुपमै प्रतिकार गर्ने चेतावनी समेत दिएका छन ।

आजको ट्रेन्डिङ समाचार