निर्देशक कृष्ण परियारसंग रोमान्स गर्दै मोडल लक्ष्मी (भिडियोसहित) • Nepal's Trusted Digital Newspaperनिर्देशक कृष्ण परियारसंग रोमान्स गर्दै मोडल लक्ष्मी (भिडियोसहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्देशक कृष्ण परियारसंग रोमान्स गर्दै मोडल लक्ष्मी (भिडियोसहित)

निर्देशक कृष्ण परियारसंग रोमान्स गर्दै मोडल लक्ष्मी (भिडियोसहित)

  • आइतवार, असार १५, २०७६
निर्देशक कृष्ण परियारसंग रोमान्स गर्दै मोडल लक्ष्मी (भिडियोसहित)

काठमाडौँ, १५ असार पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सको बयानमा तयार गरिएको आधुनिक गीत माथि माथि सार्वजनिक भएको छ । चर्चित गायिका बिन्दु परियार र गायक पुर्सोतम न्यौपानेको आबाजमा उक्त गीत शुक्रबार मात्र सार्बजनिक भएको हो । गीतमा शब्द रगु घिमिरेले लेखेका हुन् भने संगीत तथा संगीत पुर्सोतम न्यौपानेले नै गरेका हुन् ।

माथि२

माथि

एकदम आशलाग्दा निर्देशक कृष्ण परियार (श्रीकृष्ण)ले निर्देशन गरेका छन् । भिडियोको छायांकन अनिल जिसीले गरेका हुन् भने ड्रोन दिपक गिरीले चलाएका छन् । सम्पादक अमृत चापागाईंले सम्पादन गरेका हुन् भने भिडियोमा मोडल कृष्ण (श्रीकृष्ण ) र लक्ष्मीलाई देख्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका