आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ''एउटा गीत'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperआर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ''एउटा गीत'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ”एउटा गीत” सार्वजनिक

आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ”एउटा गीत” सार्वजनिक

  • बुधबार, असार ११, २०७६
आर के रम्तेलको शब्दमा प्रमोद खरेलको सुमधुर आबाजमा ”एउटा गीत” सार्वजनिक

काठमाडौँ, ११ असार । माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायत का थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि चर्चित गायक प्रमोद खरेलको आबाजलाइ चुनेका छन् । उनको संगीत र एरेन्ज अनि आर के रम्तेलको शब्दमा प्रमोद खरेलको आबाज संगै एउटा अत्यन्तै मार्मिक गीत सार्बजनिक भएको छ ।

गोपाल साउदले निर्देशन गरेको भिडियोलाइ पिएस बिडारीले छायाँकन गरेका हुन् भने सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् । भिडियोमा गोपाल साउद,निरु कौर,रोहित शर्मा र नेहा खुरानालाइ फिचर्ड गरिएको छ । संगीतकार दिवान किनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशनलाई सुन्दर ढंगले चित्रण गरिएको छ ।

https://www.youtube.com/watch?v=TiTKsLKdOTQ

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका