गायक शैलेन्द्र भण्डारीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“ हेर्नुहोस भिडियो सहित | Samacharpati गायक शैलेन्द्र भण्डारीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“ हेर्नुहोस भिडियो सहित – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • गायक शैलेन्द्र भण्डारीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“ हेर्नुहोस भिडियो सहित

गायक शैलेन्द्र भण्डारीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“ हेर्नुहोस भिडियो सहित

गायक शैलेन्द्र भण्डारीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“ हेर्नुहोस भिडियो सहित

काठमाडौं, २३ जेठ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा मौलिक लोक लयमा आधारित ”घर त मेरो दैलेख जिल्ला हो“ गीतको भिडियो सार्वजनिक भएको हो । गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ ।

शैलेन्द्र भण्डारीको शब्द सिर्जना एवम कविता परियारको लय सिर्जनामा गीत तयार गरिएको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय राज पौडेलको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा मोनिता र तिलक प्रसाद भटटको अभिनय रहेको छ । ”घर त मेरो दैलेख जिल्ला हो“ गीतको पुरा भिडियो हेर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार