शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaperशान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक – Nepal's Trusted Digital Newspaper शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक

  • सोमवार, असार ९, २०७६
शान्तिश्री परियारको आवाजमा गरिबी को आवज अर्को नयाँ गीत सार्वजनिक

काठमाडौँ, ९ असार । बोलमाया र गलबन्दीपछि शान्तिश्री परियारको आवाजमा अर्को नयाँ दमदार गीतको भिडियो सार्वजनिक भएको छ । केसर वलीले शान्तीलाई स्वरमा साथ दिएका छन् ।

मेरी बास्सैका सुरबिर पण्डित दारीबा र पल्पसा डंगोल च म्सरीको अभिनय रहेको लोकदोहोरी गीत गरिबको आवाजको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दुखी र असहायको पिडालाई जस्ताको त्यस्तै भिडियोमा देखाइएको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । गायक वलीकै शब्दर संगीत रहेको गीतको भिडियो हिम संम्झौता डिजिटलबाट बजारमा आएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका