पौडी प्रतियोगितामा निसर्ग टिम च्याम्पियन – Samacharpati Samacharpatiपौडी प्रतियोगितामा निसर्ग टिम च्याम्पियन – Samacharpati
  • होमपेज
  • पौडी प्रतियोगितामा निसर्ग टिम च्याम्पियन

पौडी प्रतियोगितामा निसर्ग टिम च्याम्पियन

पौडी प्रतियोगितामा निसर्ग टिम च्याम्पियन

काठमाडौँ, ९ असार । निसर्ग स्कुल नवौं प्रमोद मेमोरियल कप उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन हुन सफल भएको छ । ओलम्पिक डे का अवसर पारेर लिटल एन्जल्स स्कुमा भएको पौडी प्रतियोगितामा निसर्गले ८८ अंक हात पार्दै च्याम्पियन्स ट्रफी उचालेको हो । दोश्रो स्थानमा लिंकन स्कुल रह्यो ।

उसले ५४ अंक हात पार्यो । तेश्रो स्थानमा आएको प्रिमियर ईन्टरनेशनल स्कुलले ४८ अंक हात पार्यो । बिजयी टिमलाई नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले ट्रफी प्रदान गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका