दर्शना महर्जनको राष्ट्रिय गीत हिमाल हाँस्ने मेरो देश (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperदर्शना महर्जनको राष्ट्रिय गीत हिमाल हाँस्ने मेरो देश (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दर्शना महर्जनको राष्ट्रिय गीत हिमाल हाँस्ने मेरो देश (भिडियो सहित)

दर्शना महर्जनको राष्ट्रिय गीत हिमाल हाँस्ने मेरो देश (भिडियो सहित)

  • आइतवार, असार ८, २०७६
दर्शना महर्जनको राष्ट्रिय गीत हिमाल हाँस्ने मेरो देश (भिडियो सहित)

काठमाडौं, ८ असार । नेपाली कला क्षेत्रमा बहु प्रतिभाको धनी व्यक्तित्व बनाउँदै प्रवेश गरेकी बाल गायिका दर्शना महर्जनको स्वर सजिएको राष्ट्रिय भावनाले ओतप्रत हिमाल हाँस्ने मेरो देश बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित रचनाकार उन्नती बोहोरा शिला को शब्द रहेको छ भने चर्चित संगीतकार सम्भुजित बाँस्कोटाको संगीत रहेको छ । नेपालको मनोरम दृष्यहरु जोडेर बनाईएको भिडियो दर्शना महर्जनको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । बाँकी भिडियोमा हेर्नुहोस्स्

50729246 367045920542562 7130154231192879104 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका