पर्वतमा नदीमा खसेर बेपत्ता • Nepal's Trusted Digital Newspaperपर्वतमा नदीमा खसेर बेपत्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पर्वतमा नदीमा खसेर बेपत्ता

पर्वतमा नदीमा खसेर बेपत्ता

  • बुधबार, जेष्ठ २२, २०७६
पर्वतमा नदीमा खसेर बेपत्ता

पर्वत, २२ जेठ । मिति २०७६/०२/२२ गते कुश्मा नगरपालीका – ५ स्थित मोदीबेणीबाट सोही ठाउँ बस्ने वर्ष अन्दाजि ५२ को होमनाथ पौडेल काली गण्डकी नदीमा खसेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका