बिप्लब समुह छोडेर नेकपामा प्रवेश गरेका पदम राइले यस्तो भन्छन् राजनीतिको बारेमा(भिडियो) | Samacharpati बिप्लब समुह छोडेर नेकपामा प्रवेश गरेका पदम राइले यस्तो भन्छन् राजनीतिको बारेमा(भिडियो) – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • बिप्लब समुह छोडेर नेकपामा प्रवेश गरेका पदम राइले यस्तो भन्छन् राजनीतिको बारेमा(भिडियो)

बिप्लब समुह छोडेर नेकपामा प्रवेश गरेका पदम राइले यस्तो भन्छन् राजनीतिको बारेमा(भिडियो)

बिप्लब समुह छोडेर नेकपामा प्रवेश गरेका पदम राइले यस्तो भन्छन् राजनीतिको बारेमा(भिडियो)

काठमाडौं, २२ जेठ । नेकपा बिप्लब समुह छोडेर भर्खरै केपि प्रचण्ड नेतृत्व को नेकपामा प्रवेश गरेका केन्द्रीय पोलिट ब्युरो सदस्य पदम राइले को बिप्लब उच्च सहास ,इमान्दारीता ,उच्च नैतिकता, बलियो राष्ट्रियता र महान बिचार भएको नेता भएको भन्दै देशलाई बिप्लबको नेतृत्व खाचो रहेको भए पनि बिप्लब को त्यो राजनैतिक र बैचारिक शक्ति को दुरुपयोग हुन लागेको देखेर आफू दुखी भएको बताएका छन ।

बल प्रयोगको सिद्धान्त भनेर हतियारलाई मात्र बुझ्नु ठूलो मुर्खता पुर्ण कुरा हुने बताउदै , मानिसको दिमाग ,सोच ,बिचार ,सिद्धान्तनिष्ठ आदर्श ,इमान्दारीता सगै अर्थ र बिकास पनि बल हो त्यस्को प्रयोग पनि बल प्रयोग हो भन्ने कुरा बुझ्नु आवस्यक रहेको बताएका छन । युद्ध भन्दा सान्ती र वार्ता मा जोड दिदै आएका नेता पदम राइले सरकार सग गरेको बार्ताबारेको पहल र नरम नितिमाथी नै आसङ्का गर्दै पार्टीले गैर जिम्मेवार आसङ्का गरेको , पार्टीले शान्ति र पार्टी को नीति बिधान बिरुद्ध कार्य गर्न थालेको र आफ्ना बिचार र भावनालाई महासचिव बिप्लब सम्म पुग्न नदिएर छलफल र बहसलाई निषेध गरिएको कारण आफुले पार्टी छोडेर प्रचण्ड नेतृत्व को पार्टी मै फर्किएको बताएका छन ।

आजको ट्रेन्डिङ समाचार