एयरपोर्टबाट सिधै रवि लामिछाने पुगे ज्ञानेन्द्र शाहिलाई भेट्न अस्पताल Samacharpatiएयरपोर्टबाट सिधै रवि लामिछाने पुगे ज्ञानेन्द्र शाहिलाई भेट्न अस्पताल
  • होमपेज
  • एयरपोर्टबाट सिधै रवि लामिछाने पुगे ज्ञानेन्द्र शाहिलाई भेट्न अस्पताल।(भिडियो सहित)

एयरपोर्टबाट सिधै रवि लामिछाने पुगे ज्ञानेन्द्र शाहिलाई भेट्न अस्पताल।(भिडियो सहित)

एयरपोर्टबाट सिधै रवि लामिछाने पुगे ज्ञानेन्द्र शाहिलाई भेट्न अस्पताल।(भिडियो सहित)

नेपाल प्रहरीले उपचाररत ज्ञानेन्द्र साहीलाई सिधै अस्पताल परिसर बाट आज पुन अदालत मा उपस्थित गराएको छ । अस्पताल बाट प्रहरी ले अदालत लानु अघि रबि लामीछाने ज्ञा नेन्द्रको स्वास्थ्य अवस्था बारे जानकारी लिन अस्पताल पुगेका छन ।

सञ्चारकर्मी सग सम्छिप्त प्रतिक्रिया दिदै रबिले ज्ञानेन्द्र साही सग भेट हुदा ज्ञानेन्द्र धेरै रोएको र धेरै कुरा गर्न उनी असमर्थ रहेको बताए । ज्ञानेन्द्रको वास्तबिकता बारे सबै बुझिनसकेको भए पनि वास्तबिकता सत्य तथ्य बुझेर यो विषयमा आफुले प्रतिक्रिया दिने बताएका छन ।

आज पनि वीर अस्पतालको ट्रमा सेन्टरमा साही का हजारौं समर्थकहरु उपस्थित भएर रिहाइ को माग गर्दै चर्को नाराबाजी गरेका छन । भने प्रहरीले उच्छ सुरक्षा ब्यवस्था सहित अदालत मा उपस्थित गराएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका