गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो • Nepal's Trusted Digital Newspaperगायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो

  • मङ्लबार, जेष्ठ २१, २०७६
गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो

काठमान्डौँ, २१  जेठ ।  आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल , रोहित बावा , कुमार थापा अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ । “सधैं तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्नुहोस ।

maxresdefault

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका