लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन माडी डान्स एकेडेमी स्थापना | Samacharpati लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन माडी डान्स एकेडेमी स्थापना – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन माडी डान्स एकेडेमी स्थापना

लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन माडी डान्स एकेडेमी स्थापना

लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन  माडी डान्स एकेडेमी स्थापना

चितवन, १७ जेठ ।  चितवन जिल्लाको माडी न.पा ३ बसन्तपुरमा कला,साँस्कृतिक साथै माडिमा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउनकाे लागि माडी डान्स एकेडेमी स्थापनाका साथ सन्चालनमा आएको छ। मिति २०७५/१०/१२ गते माडी न.पा प्रमुख मेयर ठाकुर प्रसाद ढकालले माडी डान्स एकेडेमी उद्घाटन गर्नु भएको थियो । माडी डान्स एकेडेमी चितवनको माडीमै खुलेकाले धेरै हर्षितका साथ खुसि हुनुभयो ।

साथमा मेयरले भन्नुभयो ,यश माडी डान्सले गरेका कामहरू तथा साँस्कृतिक काय´क्रममा सहयोग गर्न सबैलाई बताउनुभयो । माडी डान्समा डान्स सिकेर आफुसङ्ग भएको कला,प्रतिभा देखाइ राष्ट्रिय स्तरसम्म पुर्‍याउन सबै डान्स सिक्ने विधार्थिहरूलाइ पनि जानकारी दिनुभयो । माडी डान्स एकेडेमीमा धेरै अवसरका साथ डान्स सिकाई कक्षाहरू सन्चालनमा आएकाे डान्सका प्रबन्धक निर्देशक सुरेश सुवेदी(साैरभ)ले पनि बताउनुभयो ।

माडी डान्स एकेडेमीमा जाेडिई नृत्यकला तथा साँस्कृतिक काय´क्रमहरूमा भाग लिनेहरूकाे लागि धेरै राम्रो हुने पनि बताउनुभयो । यससगै माडी डान्सलाई माया गरि माडिलाइ अझै राम्रो ठाउ हाे भनी चिनाउन सम्पूर्ण माडिबासि तथा चितवन बासि वा हजुरहरू सम्पूर्णलाई बताउनुभयो ।

 

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता