सुष्मा र शिखरको ‘पिरतीमा’ कार्टुन क्रुज जुनियरको आकर्षक अभिनय (भिडियो सहित) | Samacharpati सुष्मा र शिखरको ‘पिरतीमा’ कार्टुन क्रुज जुनियरको आकर्षक अभिनय (भिडियो सहित) – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • सुष्मा र शिखरको ‘पिरतीमा’ कार्टुन क्रुज जुनियरको आकर्षक अभिनय (भिडियो सहित)

सुष्मा र शिखरको ‘पिरतीमा’ कार्टुन क्रुज जुनियरको आकर्षक अभिनय (भिडियो सहित)

सुष्मा र शिखरको ‘पिरतीमा’ कार्टुन क्रुज जुनियरको आकर्षक अभिनय (भिडियो सहित)

काठमाडौँ, १७  जेठ । गायिका सुष्मा पुर्णिमा अर्याल र चर्चित संगीतकार तथा गायक शिखर सन्तोषको युगल स्वरमा नयाँ गित ‘पिरतीमा’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरुका सर्जक संगीतकार तथा गायक शिखर सन्तोषको सुमधुर आवाज रहेको ‘पिरतीमा’अहिले चर्चामा रहेको छ ।

सन्तोष तिमल्सिनाको शब्द तथा शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार ज्ञानेंद्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने आश्मा बिश्वकर्मा र सरोज अधिकारिको कोरियोग्राफी तथा सरोज अधिकारिको निर्देशन रहेको छ । भिडियोमा कार्टुन क्रुज जुनियर र बिजय अधिकारि९बन्नी० लाइ फिचरीङ गरिएको छ । भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=RhNSyrUhTmA

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता