उत्तम राईको “हिमालको काखमा जन्मेको म” (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperउत्तम राईको “हिमालको काखमा जन्मेको म” (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उत्तम राईको “हिमालको काखमा जन्मेको म” (भिडियो सहित)

उत्तम राईको “हिमालको काखमा जन्मेको म” (भिडियो सहित)

  • शुक्रबार, जेष्ठ १७, २०७६
उत्तम राईको “हिमालको काखमा जन्मेको म” (भिडियो सहित)

काठमान्डौँ, १७ जेठ । लिम्दुमी क्रियसनको प्रस्तुतिमा गायिका सर्गीम सुनुवार र जमुना सुनुवारको सुमधुर आवाजमा रहेको “हिमालको काखमा जन्मेको म” गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा ग्रामिण क्षेत्रमा बाल्यकालमा ब्यक्त गरिएको खुशीको पललाई निकै आकर्षक रुपमा समेटिएको छ । हिमाली परिवेशमा जन्मेको कारणले आफुलाई हिमाली परिवेश नै राम्रो लाग्ने कुरा गीतमा भनिएको छ ।

मिरा देवी राईको शब्द तथा उत्तम राईको संंगीत संयोजनमा गीतको भिडियो तयार गरिएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन । मनोज कार्कीको छायाँकन तथा सम्पादन रहेको छ । “हिमालको काखमा जन्मेको म” गीतको पुरा भिडियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका