अमित शाह बने मोदी सरकारका मन्त्री • Nepal's Trusted Digital Newspaperअमित शाह बने मोदी सरकारका मन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमित शाह बने मोदी सरकारका मन्त्री

अमित शाह बने मोदी सरकारका मन्त्री

  • शुक्रबार, जेष्ठ १७, २०७६
अमित शाह बने मोदी सरकारका मन्त्री

modis minister१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित साह मोदी सरकारको मन्त्री बनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बिहीबार प्रधानमन्त्री पदको सपथ लिएका थिए । लगतै मन्त्रीहरुको सपथ सुरु भएको थियो ।

राजनाथ सिंहसँगै अमित साहले पनि क्याबिनेट मन्त्रीको सपथ लिएका छन् ।

अघिल्लो पटक उनी मन्त्री भएका थिएनन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका