कास्कीमा बिदेशी नागरिक मृत्यु | Samacharpatiकास्कीमा बिदेशी नागरिक मृत्यु – Samacharpati
  • होमपेज
  • कास्कीमा बिदेशी नागरिक मृत्यु

कास्कीमा बिदेशी नागरिक मृत्यु

कास्कीमा  बिदेशी नागरिक मृत्यु

पोखरा, १६ जेठ । मिति २०७६/०२/०७ गते सिंगापुरका नागरिक वर्ष ६६ को KOSCHENG TECK (पासपोर्ट नं.E4936960A) सहित ७ जनाको समुह नेपाल भ्रमणको लागी आएकोमा मिति २०७६/०२/१५ गते पोखरा महानगरपालिका -६ लेकसाईड स्थित होटल ह्‍वाईट पर्ल (WHITE PEARL) मा बसेकोमा मिति २०७६/०२/१६ गते बिहान निजको श्रीमती वर्ष ६५ की PNG PECK ENG ले उठाउन खोज्दा नउठेपछी उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको र घटनाको विषयमा प्रहरीद्धारा थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका