पाँचथरमा टिपर पल्टिँदा २ जना घाइते, १ को अवस्था गम्भीर

author

समाचारपाटी

२ years अगाडि

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा टिपर पल्टिँदा दुई जना घाइते भएका छन् ।

मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत जोरपोखरीदेखि फिदिम आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतवार बिहान ११ बजे दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा चालक भोजपुरको षडानन्द नगरपालिका–१३ का रिनछिरिङ तामाङ र सहचालक सङ्खुवासभाका विक्रम विश्वकर्मा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्ये सहचालक विश्वकर्माको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख कुलबहादुर बुडाथोकीले बताउनुभयो ।

ओरालो बाटोमा गुडिरहेको टिपर ुब्रेक फेलु भएर पल्टिएको थियो । घाइते दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन