fbpx

हुम्लामा आगलागी हुँदा २ घर पूर्ण रुपमा क्षती

author

समाचारपाटी

१ year अगाडि

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफयामा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आइतबार विहान ११ वजे हिल्दुम खोला विद्युत वितरण केन्द्रद्वारा वितरित लाइनको तार सटभई आगलागि हुँदा सोही ठाउँका दिपक सिंह र काले सिंहका घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने अन्य दुई घर आंसिक रुपमा क्षेती भएको स्थानीय मन्दिर सिंहले बताउनुभयो ।

उनले भने घरमा आगलागि भए लगतै डाँडाफयाका स्थानीयले करीव तीन घण्टासम्मको अथक प्रयासमा आगो नियन्त्रणमा लिएको र आगो नियन्त्रणमा लगेको केही समयपछि मात्रै धारापोरी प्रहरीचौकीको टोलि पुगेर प्रहरी मुचुल्का बताएको हो ।

आइतबार भएको आगलागिबाट ८२ लाख ९५ हजार ३ सय ५० रुपैयाँ बराबर धनमालको क्षेती भएको प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले बताउनुभयो ।

क्षेती हुँनेमा दिपक सिंहको २९ लाख ४२ हजार १ सय, काले सिंहको २४ लाख ८३ हजार, छक्क सिंहको १६ लाख ८४ हजार ५ सय र शक्ति सिंहको ११ लाख ८५ हजार ७ सय ५० रुपैयाँ धनमालको क्षेती भएको हो ।

उक्त घरमा आगलागि भएपछि आइतबार नै सिमकोट गाउँपालिकाले राहत स्वरुप पाल, कम्मल, भाडा र खाद्यान्नको तयारी गरिरहेको गाउँपालिका कार्यबाहक अध्यक्ष नन्द रावतले बताउनु भएको हो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा