असन र न्यूरोडमा बिरामी अवस्थामा भेटिएका २ भरियाको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राजधानीको असन र न्यूरोड क्षेत्रमा भरियाको काम गर्दै आएका दुई जनाको मृत्यु भएको छ । बिरामी अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएको खबर पाएपछि उनीहरुलाई वीर अस्पताल लगिएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिञ्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी छन् भने अर्का अन्दाजी ३५ वर्षका युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरु ज्याला मजदुरी गरेर सार्वजनिक स्थानमा बसोबास गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन