उत्तरी म्यानमारमा पहिरो जाँदा २ जनाको मृत्यु, ३० बढी बेपत्ता

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  उत्तरी म्यानमारको काचिन राज्यमा आईतवार गएको जेड खानीको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् । 


पहिरोमा अन्य ३० जना भन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमवार साँझ बनाएका हुन् । पहिरो आईतवार स्थानीय समयअनुसार दिउँसो ३ बजेतिर गएको आईतवार काचिन राज्यको हपाकान्त टाउनसिपको माना गाउँ नजिकैको जेड खानीमा रहेको हपाकान्त टाउनसिपका एक प्रहरी अधिकृतले बताउनु भयो । 


प्रहरी अधिकृतले भन्नुभयो, ‘अहिलेसम्म दुई जनाको शव निकालिएको छ, अन्य बेपत्ता छन् । करिव ८ जना घाइते हुनुहुन्छ ।’
काचिन राज्यमा विशेषतः हापाकान्त खानी क्षेत्रमा ठूलो पहिरो जाने गर्दछ । यसअघि जुलाई २०२० मा हपाकान्त क्षेत्रमा गएको पहिरोका कारण १७४ जनाको निधन भएको थियो भने ५४ जना घाइते भएका थिए । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन